मोबाइलमा:

१. सर्वप्रथम आफ्नो मोबाइको प्ले स्टोरमा वा एप स्टोरमा जानुहोस्,

२. प्ले स्टोरमा वा एप स्टोरमा bing लेखेर सर्च गर्नुहोस्, अथवा यो लिंकमा क्लिक गर्नुहोस(प्ले स्टोर), एप स्टोर

३. एप डाउनलोड गर्नुहोस, ओपन गर्नुहोस र तल दिए अनुसार लॉगइन गर्नुहोस,

४. जेनेरेट इमेज (Image Creator) रहेको अप्शनमा जानुहोस,

५. आफुले चाहेको इमेज जेनेरेट गर्न इमेजेको विवरण दिनुहोस र (create) बटनमा क्लिक गर्नुहोस।